Chamelimai furniture udhog
Chamelimai furniture udhog
furniture&Sofa
Chamelimai furniture Udhyog, Gwarko Lalitpur
अब तपाईँहरूले रोजेको डिजाइनमा केवल। ग्वार्कोमा रहेको चमेलीमाई फर्निचर उद्योगले बनाउने गर्दछ। सस्तो मात्र नरोजौ , बलियो ,लामो समय टिकाउ र विश्वासिलो भएको हुनाले यहाँ आएर तपाईँहरूको रोजाई अनुसार वा डिजाइन अनुसार अर्डर गर्न सक्नुहुनेछ। धन्यवाद। Chamelimai furniture udhog
यहाँ दराज पलङ डाइनिङ टेबल टिभी क्याबिनेट साथै घर तथा अफिसहरूका लागि चाहिने फर्निचरका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पाइन्छ। साथै तपाईहरुको घरमा वा अफिसमा वा रेस्टुरेन्टमा क्याफेमा चाहिने मोडल किचेन सम्बन्धी सम्पूर्ण काम पनि गरिन्छ। त्यति मात्र नभएर तपाईहरुको घरसम्म डेलिभरी गरेर घरमा नै फिटिङ गरिदिनेछ। त्यसको लागि सम्पर्क नम्बर ९८४०७२३७०३ मा कल गरेर बुझ्न वा अर्डर गर्न सक्नुहुनेछ।
तपाईको घर, अफिस वा व्यवसायिक स्थानलाई आकर्षक र आधुनिक बनाउन चाहानुहुन्छ?👌💥 बिशेष श्रावन र भदौको हरितालिका तीज को अबसरमा बिशेष छुट रहेको छ।🙏🙏
चमेलीमाई फर्निचर मा तपाईको आवश्यकता अनुसार डिजाइन, रङ, साइज र बजेट अनुसार उच्च गुणस्तरको कस्टम तयार गरिन्छ।🙏🙏
✨ हाम्रो सेवाहरु:
🛋️ सोफा सेट
🛏️ बेडरुम सेट
🍽️ डाइनिङ सेट
🚪 वार्डरोव
🍳मोडुलर किचेन
🏢 अफिस फर्निचर
☕ क्याफे तथा रेस्टुरेन्ट फर्निचर
वा अन्य सुविधाहरु उपलब्ध 🙏🙏
👌👍 बिशेषताहरु:
✔️ उत्कृष्ट गुनस्तर
✔️ आकर्षक डिजाइन
✔️ उचित मुल्य
✔️ समयमा नै डेलिभरी
✔️ नेपाल भरी सेवा उपलब्ध
📍 ग्वार्को, ललितपुर (B&B hospital को ठिक अगाडि)
📞9840723703/9816885689 🤙🙏
w.w.wchamelimaifurniture.com.np
चमेलीमाइ फर्निचर _गुणस्तरीय फर्निचर, आकर्षक डिजाइन र बिश्वासिलो सेवाहरु।🙏🙏🙏
🔥 Hashtags
06/08/2026
Whatsapp number 984-0723703 ma call garera order garna saknuhunexa 🙏🙏🙏❤️♥️
19/06/2026
के तपाईंहरुलाई यस्तै डिजाइन मा आफ्नो घरमा सजाउनु छ यदि छ भने ग्वार्कोमा रहेको चमेली माइ फर्निचर उद्योगले तपाइको अडरलाई पुरा गर्ने छ।🙏🙏🙏🙏🙏🙏🙏९८४०७२३७०३मा फोन गरेर अडर गर्न सक्नुहुनेछ।🙏🙏🙏🙏
यहाँ तपाईहरुको रोजाई अनुसार सुफत मुल्यमा दराज,टिभि क्याबिनेट,बेड,सोफा, फाइलिङ र्याक,डाइनिङ सेट,स्टुडी टेबल,किचेन र्याक आदी बनाउनुका साथै अडर अनुसार बनाइन्छ।थप जानकारी लिनको लागी फोन नं ९८४०७२३७०३ मा फोन गरी बुझ्न सक्नुहुनेछ।धन्यबाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Address
Gwarko Bafal-17 Lalitpur
Lalitpur
46000