Naresh Ranjit

Naresh Ranjit

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Naresh Ranjit, Dibyaswori planning, Bhaktapur.

21/10/2025

आजको दिनसम्म ज.ब.ज सिद्धान्त र बीपीको विचारलाई बिर्सेर जुगा जसरी मोटाएकाहरू आज जनताको हक अधिकार स्थापित गर्ने पार्टी नेकपा माओवादीको नाममा जब्दै हिंडेको दृश्य देख्दा अचम्म मान्नुपर्दैन। तिहार परेको छ, आखिर पूजा अघि गणेश सम्झिने परम्परा त यही हो नि।दैऊसी पनि चलेकै छ
प्रचण्ड / Comrade Prachanda

Photos from Naresh Ranjit's post 18/10/2025

बृहत् सरसफाई अभियान सम्पन्न

योङ कम्युनिष्ट लीग नेपाल, चितवन–भरतपुर–११ द्वारा आयोजित बृहत् सरसफाई कार्यक्रम आज भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रम विशालचोकदेखि गाईखर्क रोड हुँदै पुरानो वडा कार्यालयसम्म सञ्चालन गरिएको थियो।

पर्यावरण स्वच्छता र सरसफाईप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस अभियानमा स्थानीय बासिन्दा, युवाहरू र सरोकारवालाको उल्लेखनीय सहभागिता रहएको थियो

स्वच्छ र हरियो भरतपुर निर्माण अभियानमा योगदान दिनुहुने सम्पुर्ण सहयोद्धा कमरेड हार्दिक धन्यवाद सहित लाल सलाम

YCL नेपाल बागमती प्रदेश समिति

10/10/2025

मासिक ६ करोड तलबभत्ता खर्च गर्ने भूमि समस्या समाधान आयोग खारेज!
सरकारको ताजा निर्णय अनुसार आयोग र यसको मातहतका सबै जिल्ला समितिहरू खारेज गरिएका छन्।
२०८१ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको यस आयोगले देशभर १,४४४ पदाधिकारी र कर्मचारी परिचालन गर्दै आएको थियो।

मासिक झण्डै ६ करोड रुपैयाँ जनताको करको पैसा तलबभत्तामै खर्च भइरहेको यस्तो आयोग खारेज हुनु जनताप्रति उत्तरदायी कदम हो।
अब प्रश्न के छ भने यसैगरी काम नभई कार्यकर्ता भर्ती गरि खर्च मात्र बढाउने बाँकी आयोगहरू पनि खारेज गरिन्छ कि?
कि फेरि नयाँ नाम र नयाँ नेतासहित त्यही संरचना पुनःजागृत हुन्छ?

08/10/2025
08/10/2025

यसमा सबै साथीहरु जोडिनु होला

Want your business to be the top-listed Furniture Store in Bhaktapur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Dibyaswori Planning
Bhaktapur