लालिगुरास मिडिया ग्रुप प्रबाश नेपाल २०७४

लालिगुरास मिडिया ग्रुप प्रबाश नेपाल २०७४

Share

स्वागत छ हजुरहरुलाई

30/12/2023

धन्यवाद नालायक सरकार 👊
हिजो ति दुई युवालाई बिदेश जानु बाट रोकाएकोमा अब त्यो दुई युबक कहिल्यै बिदेश जादैन😭😭😭

31/07/2020
26/07/2020

Good morning all

15/06/2020

⛺⛺⛺⛺⛺⛺⛺
कार्यक्रम क्षितिज पारी लेक बेशीको धुन रेडियो अरुण र लालिगुँरास मिडिया ग्रुपको सहकार्यमा हरेक हप्ताको साेमबार, बुधबार र शुक्रबार बेलुकी ९:१५ देखि १० बजे सम्म सम्म सुन्न सक्नु हुने छ तपाई पनि कार्यक्रममा aसहभागी भई देश प्रदेशमा रहनु भएको आफ्नो 1आफन्तजन घरपरिवार साथीहरू लाई रात्रिकालिन सम्झनाको संदेश राख्न चाहानु हुन्छ भने यही Status माA आफ्नो सन्देश लेखी पठाउनु होला
साथै तपाई टेलीफोन र Skype बाट पनि आउनु सक्नु Q छ हाम्रो स्टुऒऒडियोको टेलीफोन नम्बर 9840686823 /9811341223 र Skype Id Radio Arun 107.1 Mhz रहेको छ
Wसोमबारको बसाईमा हामी तपाईंको फेसबूक संदेश लिने छौ बुधबारको बसाईमा टेलीफोन र फेसबूक संदेश त्यसैगरी शुक्रवारको बसाईमा Skype र फेसबूक सन्देश लिने छौ
--------------------------------------------------------
लेख बेशीको धुन रेडियो अरुण
अनलाइन सेवाको लागी
Www.radioarun.com.np,
Mobile apps
Digital Nepal & NepalI Fm Radio
बाट संसार भर एकै साथ सुन्न सक्नु हुने छ।
कार्यक्रम संचालक = कबिन निङ्लेकु लिम्बू
----------
यस कार्यक्रमका प्रायोजन गर्ने लालिगुरास मिडिया ग्रुपको साथीहरू
1.अध्यक्ष =च्याङ्बा महेश तामाङ
भोजपुर बोया हाल मलेसिया
2.प्रथम उपाध्यक्ष =बर्षा तामाङ
चैनपुर लोहाकोट सङ्खुवासभा
3.उपाध्यक्ष =अनिश राई
भोजपुर हाल दोहा कतार
4.सचिब= मनिशा सेर्पा भोजपुर
5.सहसचिव =सीता पाख्रीन भोजपुर बोया
6.कोषाध्यक्ष =जेनिस्का श्रेष्ठ सङ्खुवासभा
7.सहकोषअध्यक्ष =आदित्य पौडेल
सङ्खुवासभा हाल साउदी अरेबिया
8.ब्याबस्थापक= सृजना कुलुङ
सङ्खुवासभा
9.अस्मी राई
संखुवासभा
10 विशेष सहयोगीहरु=
सुरज श्रेष्ठ भोजपुर किमालुङ हाल मलेसिया
अनुराधा गुरुङ सङ्खुवासभा हाल हङकङ
घायेल सुमित्रा तामाङ याम्पाङ भोजपुर
बिनाहाङ यख्खा धनकुटा
सुदिप तामाङ भोजपुर हाल मलेसिया
युनिशा राई सङ्खुवासभा
निर्मला थुलुङ सङ्खुवासभा
लगायत सम्पुर्ण लालिगुरास मिडिया ग्रुप प्रबाश नेपाल परिवार।।

10/06/2020

⛺⛺⛺⛺⛺⛺⛺
कार्यक्रम क्षितिज पारी लेक बेशीको धुन रेडियो अरुण र लालिगुँरास मिडिया ग्रुपको सहकार्यमा हरेक हप्ताको साेमबार, बुधबार र शुक्रबार बेलुकी ९:१५ देखि १० बजे सम्म सम्म सुन्न सक्नु हुने छ तपाई पनि कार्यक्रममा सहभागी भई देश प्रदेशमा रहनु भएको आफ्नो 1आफन्तजन घरपरिवार साथीहरू लाई रात्रिकालिन सम्झनाको संदेश राख्न चाहानु हुन्छ भने यही Status माA आफ्नो सन्देश लेखी पठाउनु होला
साथै तपाई टेलीफोन र Skype बाट पनि आउनु सक्नु Q छ हाम्रो स्टुऒऒडियोको टेलीफोन नम्बर 9840686823 /9811341223 र Skype Id Radio Arun 107.1 Mhz रहेको छ
Wसोमबारको बसाईमा हामी तपाईंको फेसबूक संदेश लिने छौ बुधबारको बसाईमा टेलीफोन र फेसबूक संदेश त्यसैगरी शुक्रवारको बसाईमा Skype र फेसबूक सन्देश लिने छौ
--------------------------------------------------------
लेख बेशीको धुन रेडियो अरुण
अनलाइन सेवाको लागी
Www.radioarun.com.np,
Mobile apps
Digital Nepal & NepalI Fm Radio
बाट संसार भर एकै साथ सुन्न सक्नु हुने छ।
कार्यक्रम संचालक = कबिन निङ्लेकु लिम्बू
----------
यस कार्यक्रमका प्रायोजन गर्ने लालिगुरास मिडिया ग्रुपको साथीहरू
1.अध्यक्ष =च्याङ्बा महेश तामाङ
भोजपुर बोया हाल मलेसिया
2.प्रथम उपाध्यक्ष =बर्षा तामाङ
चैनपुर लोहाकोट सङ्खुवासभा
3.उपाध्यक्ष =अनिश राई
भोजपुर हाल दोहा कतार
4.सचिब= मनिशा सेर्पा भोजपुर
5.सहसचिव =सीता पाख्रीन भोजपुर बोया
6.कोषाध्यक्ष =जेनिस्का श्रेष्ठ सङ्खुवासभा
7.सहकोषअध्यक्ष =आदित्य पौडेल
सङ्खुवासभा हाल साउदी अरेबिया
8.ब्याबस्थापक= सृजना कुलुङ
सङ्खुवासभा
9.अस्मी राई
संखुवासभा
10 विशेष सहयोगीहरु=
सुरज श्रेष्ठ भोजपुर किमालुङ हाल मलेसिया
अनुराधा गुरुङ सङ्खुवासभा हाल हङकङ
घायेल सुमित्रा तामाङ याम्पाङ भोजपुर
बिनाहाङ यख्खा धनकुटा
सुदिप तामाङ भोजपुर हाल मलेसिया
युनिशा राई सङ्खुवासभा
निर्मला थुलुङ सङ्खुवासभा
लगायत सम्पुर्ण लालिगुरास मिडिया ग्रुप प्रबाश नेपाल परिवार।।

Want your business to be the top-listed Furniture Store in Kuala Lumpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Kuala Lumpur
12234