13/07/2026
BREAKING NEWS !!!
तुइन खोला नजिक पहिरो दुबैतर्फ सवारि आवागमन बन्द।
निरन्तर भइरहेको वर्षाको कारणले गर्दा नारायणघाट मुग्लिङ सडक खण्डमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै केही समयको लागि सो रूटमा चलने सवारी साधनहरुको आवागमन रोकिएकोले सोही अनुसारको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ।
साथै १९:२५ बजेको समयमा नारायणघाट मुग्लिङ सडक खण्ड अन्तर्गतको तुइन खोला नजिकै पहिरो गई दुईतर्फी बाटो समेत अवरुद्ध भएको छ।
07/07/2026
Breaking : भरतपुरको बैष्णब रेष्टुरेन्टको खानामा शंखेकिरा भेटिएपछि सिल!
भरतपुरको बैष्णब रेष्टुरेन्टमा सागमा शंखेकिरा फेला परेपछि प्रशासनले रेष्टुरेन्ट बन्द गरेको छ। अनुगमनका क्रममा प्रयोग भइरहेको तेल पनि न्यून गुणस्तरको भेटिएको जनाएको छ।
05/07/2026
जंगली हात्तीको आक्रमण बाट भरतपुर -२३ बेलहट्टा निवासी अशिका बोटे बर्ष २१ र उहाँको छोरा बर्ष ४ को मृ!त्यु भएको छ 😢😢
02/07/2026
कपडा भन्दै अमेरिका पठाउन लागिएको सुन–चाँदीका गरगहना सहित विमानस्थलबाट दुई जना पक्राउ।
23/06/2026
लौ फेरि कुन होटलको कर्मचारीको जागिर चैट।
गृहमन्त्रीको खानामा माछाको काँडा भेटिएपछि होटलका दुई कर्मचारी प्रहरी नियन्त्रणमा ।
***n
20/06/2026
भरतपुरको चौबिसकोटीमा दु र्घटनाः
एक जनाको घटनास्थलमै मृत्यु, शव चितवन मेडिकल कलेजमा, हालसम्म परिचय खुल्न सकेको छैन ।
पहिचानको लागी share गर्दिनुस