कालो कलरमा पाउडर कोटिङ पेन्ट गर्दा फलाममा तेल लागेको छ भने पेन्ट राम्रो बस्दैन
तर अरु कलरमा फेरि त्यति फरक पर्दैन..
Weld & Build Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Weld & Build Nepal, Furniture, Icheon.
Mig वेल्डिङ | 🪵 काठको काम
कोरियामा काम गर्दै सिक्दै
फर्निचर र स्टिल कामको भिडियो
नेपाली सीप • मेहनत • सिकाइ
📍 Korea 🇰🇷 | नेपाल
🔩 Welding | 🪵 Wood Work |
Steel & Wood Fabrication
Furniture • Structure • Custom Work
🇳🇵 Weld & Build Nepal
3️⃣
22/07/2026
Overbed Table Frame
बेडमा बसेर चिया, कफी खाने, ल्यापटप चलाउने, किताब पढ्ने वा काम गर्ने उद्देश्यका लागि प्रयोग हुने टेबल
exercise गर्ने बेन्च गराउँदैछु साथीहरू
उत्तर कोरिया बोर्डर छेउको होटलमा टेबल फिट गरिसकेपछि यस्तो देखियो।
उत्तर कोरियाको छिमेकी सहर बोर्डर नजिक होटलमा टेबल फिट
Inje County (इन्जे) North Korea नजिकै रहेको दक्षिण कोरियाको क्षेत्र हो।
इन्जे, Gangwon Province को उत्तर–पूर्वी भागमा पर्छ।
यसको केही क्षेत्र उत्तर कोरियाको सीमाना र DMZ (असैन्य क्षेत्र) बाट करिब २०–३० किलोमिटर मात्र टाढा छन्।
तर इन्जे स्वयं दक्षिण कोरियाभित्रै पर्छ....
त्यसैले इन्जे उत्तर कोरियाको नजिक रहेको दक्षिण कोरियाको एक जिल्ला हो।
Click here to claim your Sponsored Listing.